ne_tq/2ch/29/34.md

501 B

पूजारीहरूले होमबलिका छाला काढ्नका निम्त लेवीहरूको सहयोग किन माग्‍न पर्‍यो?

सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै भएका हुनाले तिनीहरूले लेवीहरूको सहयोग माग्‍न पर्‍यो ।