ne_tq/2ch/29/27.md

379 B

होमबलि सुरु हुँदा तथा सारा समुदायले आराधना गर्दा स्तुतिगान र धुन कति समयसम्म जारी रह्‍यो?

यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्‍यो ।