ne_tq/2ch/29/25.md

383 B

परमप्रभुको मन्दिरमा लेवीहरू र तिनीहरूका बाजाहरू मिलाउने आज्ञा कसबाट आएको थियो?

यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।