होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्ति चढाइनुपर्थ्यो । सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पूजाहारीहरूले पशुहरूलाई मारेर त्यसको रगत वेदीमा छर्के ।