ne_tq/2ch/29/22.md

579 B

पूजारीहरूले पशुहरूलाई मारेर त्यसको रगत वेदीमा किन छर्के?

होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्‍त चढाइनुपर्थ्यो । सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पूजाहारीहरूले पशुहरूलाई मारेर त्यसको रगत वेदीमा छर्के ।