ne_tq/2ch/29/21.md

479 B

तिनीहरूले यहूदाको लागि पापबलिको रूपमा ल्याएका पशुहरूसँग पूजारीहरूले के गर्न भनी हिजकियाले आज्ञा गरे?

परमप्रभुको वेदीमा ती पशुहरू चढाउनु भनरे हिजकियाले पूजारीहरूलाई आज्ञा गरे ।