ne_tq/2ch/29/18.md

720 B

परमप्रभुको मन्दिर शुद्ध पार्नका साथै पूजाहारीहरूले थप के पवित्र गरी तयार पारेका छन् भनेर तिनीहरूले हिजकियालाई भने?

परमप्रभुको मन्दिर शुद्ध पर्नका साथै राजा आहाजले आफ्नो राजकालमा अपराध गर्दा हटाएका सबै सर-समानहरू पवित्र गरी तयार पारेको कुरा तिनीहरूले हिजकियालाई भने ।