ne_tq/2ch/29/16.md

444 B

परमप्रभुको मन्दिर शुद्ध पर्दा त्यस भित्र भेट्टाएका सबै अशुद्ध कुराहरूसँग पूजाहारीहरूले के गरे?

पूजाहारीहरूले सबै अशुद्ध कुराहरू लिई त्यसलाई किद्रोन खोल्सामा लगे ।