ne_tq/2ch/29/15.md

418 B

आ-आफ्ना दाजुभाइलाई भेला गरेपछि लेवीहरूले के गरे?

लेवी र तिनीहरूका दाजुभाइले आफैलाई परमप्रभुमा समर्पण गरी परमप्रभुको मन्दिरलाई शुद्ध पार्न त्यस भित्र पसे ।