ne_tq/2ch/29/08.md

337 B

परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि पर्नुको नतिजा के भयो?

परमप्रभुले यहूदा र यरूशलेमलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभयो ।