ne_tq/2ch/29/02.md

450 B

पच्चिस वर्षको उमेरमा हिजकियाले राज्य गर्न सुरु गर्दा तिनले के उदाहरण पच्छ्‍याए?

हिजिकियाले आफ्ना पुर्खा दाऊदको उदाहरण पच्छयाई परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे ।