ne_tq/2ch/28/24.md

1000 B

आहाजले परमप्रभुको मन्‍दिरका भाँडाकुँडाहरू के गरे?

आहाजले भाँडाकुँडाहरू टुक्राटुक्रा बनाए र परमप्रभुको मन्दिरका ढोकाहरू बन्द गरिदिए ।

आहाजले हरेक कुनामा आफ्ना निम्ति वेदीहरू रयहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्‍ति डाँडाहरूका थानहरू बनाउनुको नतिजा के थियो?

आहाजले परमप्रभु आफ्‍ना पूर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्याउनु तिनको कर्तुतको नतिजा थियो ।