ne_tq/2ch/28/19.md

505 B

आहाजले के गरे जसले गर्दा परमप्रभुले यहूदालाई तल होच्‍याउनुभयो?

आहाजले दुष्‍टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए त्यसैले परमप्रभुले यहूदालाई तल होच्‍याउनुभयो ।