ne_tq/2ch/28/17.md

725 B

राजा आहाजले अश्‍शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाउँदा के कुराले गर्दा जरुरी पार्‍यो?

राजा आहाजले अश्‍शूरका राजासँग सहायता माग्‍न आवश्यक पर्‍यो किनकि एदोमीहरूले यहूदामा आक्रमण गरेका थिए र पलिश्तीहरूले पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा कब्जा गरेका थिए ।