ne_tq/2ch/28/14.md

674 B

हतियारधारीहरुले कैदीहरूलाई अगुवाहरूका सामु छोडिदिँदा अगुवाहरूले ती कैदीहरूलाई के गरे?

अगुवाहरूले कैदीहरूलाई लुगा, जुत्ता, खानालाई खाना र पानी दिए र तिनीहरूका घाउहरूको उपचार गरिदिए, कमजोरहरूलाई गधामा चढाए र उनीहरूलाई यरीहोमा आफ्ना आफन्तहरूकहाँ लगे ।