ne_tq/2ch/28/13.md

571 B

तिनीहरूले सामारियामा कैदीहरू ल्याउन नहुने कारण के हो भनी एफ्राइमका मानिसहरूका अगुवाहरूले भने?

यसले परमप्रभुको विरुद्धमा तिनीहरूको पाप थपिन्छ र उहाँको डरलाग्दो क्रोध इस्राएल विरुद्ध ल्याउँछ भनी अगुवाहरूले भने ।