ne_tq/2ch/28/11.md

495 B

यरूशलेमबाट दासको रूपमा लिएका कैदीहरूलाई ओदेदले इस्राएलका फौजलाई के गर्न भनी बताए?

ओदेदले कैदीहरूलाई फर्ता फर्काइदिन भनी फौजलाई बताए किनकि परमप्रभुको डरलाग्दो क्रोध उनीहरूमाथि थियो ।