ne_tq/2ch/28/09.md

632 B

सामारियामा आउँदै गरेका फौजलाई भेट्न को गए?

ओदेद नामका परमप्रभुका एक अगमवक्ता फौजलाई भेट्न आए ।

ओदेदले फौजको विरुद्धमा लगाएको आरोप के थियो?

फौजले रीसमा यहूदाका मानिसहरूको गर्‍यो, जो स्‍वर्गसम्मै पुग्यो भनी ओदेदले तिनीहरूलाई आरोप लगाए ।