ne_tq/2ch/28/06.md

584 B

आहाजले आरामीहरूका साथै इस्राएलका राजाको हातबाट पराजित हुनु कारण के थियो?

आहाज आरामीहरूका साथै इस्राएलका राजाको हातबाट पराजित भए किनकी तिनी र तिनका मानिसहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।