ne_tq/2ch/28/03.md

616 B

बालको ढलौटे मूर्ति बनाई, बलिदान चढाइ र इस्राएलको सामुन्‍नेबाट परमप्रभुले हटाउनु भएको मानिसहरूका समुहका दुष्‍ट चालहरूमा हिँड्नका साथै आहाजले आफ्ना छोराछोरीलाई के गरे?

आहाजले होमबलिको रूपमा आफ्ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।