ne_tq/2ch/27/06.md

4 lines
350 B
Markdown

# योताम किन अत्यन्‍त शक्तिशाली भए?
परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने योताम दृढ भएर हिंडेका हुनाले तिनी अत्‍यन्त शक्तिशाली भए ।