ne_tq/2ch/27/05.md

466 B

योतामलाई अम्मोनका मानिसहरूले चाँदी, गहूँ र जौ किन दिए?

योतामले अम्मोनीहरूका राजासँग युद्ध गरे र उनलाई परास्‍त गरेका हुनाले योतामलाई अम्मोनका मानिसहरूले चाँदी, गहूँ र जौ दिए ।