ne_tq/2ch/27/02.md

550 B

योतामले परमप्रभुको द‍ृष्‍टिमा जे असल थियो सो गरे तापनि यहूदाका मानिसहरूले कसरी व्यवहार गरे?

योतामले परमप्रभुको द‍ृष्‍टिमा जे असल थियो सो गरे तापनि यहूदाका मानिसहरू भने अझै पनि आफ्ना दुष्‍ट चालमा लागिरहे ।