ne_tq/2ch/27/01.md

396 B

योताम यहूदाका राजा हुँदा उनी कति वर्षका थिए र तिनले कति समय राज्य गरे?

योताम राजा हुँदा उनी पच्चीस वर्षका थिए र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे ।