ne_tq/2ch/26/16.md

460 B

तिनी शक्तिशाली भएपछि उज्जियाहले परमप्रभु आफ्ना परमेश्‍वरको विरूद्ध कसरी पाप गरे?

परमप्रभुको मन्दिरमा धूप-वेदीमा धूप बाल्‍न पस्दा उज्जियाहले परमप्रभुको विरूद्ध पाप गरे ।