ne_tq/2ch/26/15.md

807 B

उज्जियाहले आफ्नो फौजलई हातहतियारले सुसज्जित गर्दा यरूशलेममा सिपालु कारीगरहरूले के बनाए?

यरूशलेममा सिपालु कारीगरले काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तयार पारे ।

परमप्रभुको ठूलो सहायताद्वारा शक्तिशाली भइन्जेल, उज्जियाहको ख्याति कहाँसम्म पुग्‍यो?

उज्जियाहको ख्याति टाढाका देशसम्म पुग्‍यो ।