ne_tq/2ch/26/14.md

456 B

उज्जियाहले आफ्नो फौजलई हातहतियारले सुसज्जित गर्दा यरूशलेममा सिपालु कारीगरहरूले के बनाए?

यरूशलेममा सिपालु कारीगरले काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तयार पारे ।