ne_tq/2ch/25/27.md

703 B

परमप्रभुको अनुसरण गर्नबाट तर्के गएको कारण अमस्याह विरूद्ध के आइपर्यो?

परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै यरूशलेममा अमस्याह विरूद्ध षड्‍यन्त्र गर्न सुरु भयो ।

अमस्याह लाकीशमा मारिएपछि कहाँ गाडिए?

अमस्याह यहूदाको सहरमा आफ्ना पुर्खाहरूसित गाडिए ।