ne_tq/2ch/25/26.md

325 B

अमस्याहको अरू घटनाहरू कहाँ लेखिएको छ?

अमस्याहको अरू घटनाहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।