ne_tq/2ch/25/25.md

346 B

इस्राएलका राजा येहोआशको मृत्युपछि, यहूदाका राजा अमस्याह कति वर्षसम्म बाँचे?

येहोआशको मृत्युपछि अमस्याह पन्ध्र वर्षसम्म बाँचे ।