ne_tq/2ch/25/21.md

487 B

इस्राएलका राजा येहोआश र यहूदाको राजा अमस्याह बेथ-शेमेशमा आमने सामने भएर युद्ध लड्दा परिणाम के भयो?

परिणाम यो थियो कि इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस आआफ्‍नो घरमा भाग्यो ।