ne_tq/2ch/25/17.md

363 B

इस्राएलका राजा येहोआशलाई अमस्याहले पठाएको सन्देश के थियो?

आफूसँग युद्धमा आएर एक-अर्काको सामना गर्ने सन्देश अमस्याहले येहोआशलाई पठाए ।