ne_tq/2ch/25/16.md

471 B

अमस्याहलाई नाश गर्ने परमेश्‍वरको निर्णयको कारण के हो भनी अगमवक्ताले भने?

अमस्याहले यो काम गरेर अगमवक्ताको सल्लाह नसुनेको हुनाले परमप्रभुले तिनलाई नाश गर्ने निर्णय गर्नुभयो ।