ne_tq/2ch/25/15.md

550 B

परमप्रभुले पठाउनुभएको अगमवक्ताले सेइरका मानिसहरूका देवताहरूको बारेमा अमस्याहलाई के भने?

आफ्ना भक्तहरूलाई त अमस्याहको हातदेखि बचाउन नसक्ने देवताहरूको खोजी अमस्याहले किन गरे भनेर अगमवक्ताले तिनलाई भने ।