ne_tq/2ch/25/14.md

496 B

सेइरका मानिसहरूबाट तिनले फिर्ता ल्याएका देवताहरूसँग अमस्याहले के गरे?

अमस्याहले देवताहरू ल्याए र ती आफ्नै देवताका रूपमा स्थापना गरे, तिनीहरूका सामु घोप्‍टो परे, र तिनीहरूलाई धूप बाले ।