ne_tq/2ch/25/13.md

431 B

इस्राएलका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्मका सहरहरूलाई के गरे?

इस्राएलका फौजले सहरहरूमा आक्रमण गरेर तीन हजार मानिसहरूलाई मारे र धेरै लूटका माल लिएर गए ।