ne_tq/2ch/25/11.md

568 B

अमस्याहले आफ्ना मानिसहरूलाई नूनको उपत्यकामा जान नेतृत्‍व गरेपछि सेइरका दश हजार मानिसहरूलाई के भयो?

अमस्याहले आफ्ना मानिसहरूलाई नूनको उपत्यकामा जान नेतृत्‍व गरेपछि तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे ।