ne_tq/2ch/25/09.md

566 B

इस्राएली फौजलाई दिइएको एक सय तोडाको बारेमा के गरूँ भन्‍ने अमस्याहको प्रश्‍नको जवाफ परमेश्‍वरको जनले कसरी दिए?

परमप्रभुले तिनलाई त्योभन्दा धेरै बढी दिन सक्षम हुनुहुन्‍छ भनी परमेश्‍वरका मानिसले अमस्याहलाई भने ।