ne_tq/2ch/25/07.md

470 B

परमेश्‍वरका एक जना मानिसले राजालाई किन इस्राएलको फौजलाई आफूसँग नलान भने?

परमेश्‍वरका जनले उनलाई इस्राएलको फौजलाई आफूसँग नलान भने किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्‍न थियो ।