ne_tq/2ch/25/05.md

683 B

अमस्याहले यहूदा र बेन्यामीनबाट रोजाइमा परेका तीन लाख मानिसहरूको सङ्ख्या कसरी बढाए जो तिनीहरूका पुर्ख्‍यौली घरानाअनुसार दर्ता गरिएका थिए?

अमस्याहले यहूदाका तीन लाख रोजाइमा परेका मानिसको जम्मा सङ्ख्या बढाउन इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।