ne_tq/2ch/25/04.md

905 B

आफ्नो बुबा, राजाको हत्या गरेका अधिकारीहरूका छोराछोरीहरूलाई अमस्याहले किन मारेनन्?

आफ्नो बुबा, राजाको हत्या गरेका अधिकारीहरूका छोराछोरीहरूलाई अमस्याहले मारेनन् किनभने मोशाका व्यवस्थाको पुस्तकमा लेखिएअनुसार बाबुहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्ति मार्न हुँदैन तर हरेक मानिस आफ्नै पापको निम्ति मर्नुपर्छ ।