ne_tq/2ch/25/01.md

437 B

अमस्याहले राज्य गर्न सुरू गर्दा तिनी कति वर्षका थिए र तिनले कति समय राज्य गरे?

अमस्याहले राज्य गर्न सुरू गर्दा उनी पच्चिस वर्षका थिए र तिनले उनन्तीस वर्ष राज्य गरे ।