ne_tq/2ch/24/24.md

620 B

यहूदाले परमप्रभुलाई त्यागेका हुनाले परमप्रभुले अरामीहरूका थोरै सिपाहीहरूलाई के दिनुभयो?

अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाले परमप्रभुलाई त्यागेका थिए ।