ne_tq/2ch/24/19.md

549 B

जब परमप्रभुले मानिसहरूका कामको विरुद्धमा बोल्न अगमवक्ताहरू पठाउनुभयो तब तिनीहरूले के गरे?

परमप्रभुले अगमवक्ताहरू पठाउनु भयो जसले मानिसहरूका कामको विरूद्ध बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।