ne_tq/2ch/24/16.md

505 B

यहोयादा दाऊदको सहरमा राजाहरूकै चिहानमा किन गाडिएको थियो?

यहोयादाले इस्राएलमा परमेश्‍वर र उहाँको मन्दिरको लागि असल काम गरेका हुनाले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा तिनीहरूले गाडे ।