ne_tq/2ch/24/05.md

505 B

योआशले के कामको लागि पुजारीहरू र लेवीहरूलाई सारा इस्राएलबाट पैसा जम्मा गर्न पठाए?

तिनीहरूका परमेश्‍वरको मन्दिरको पुननिर्माण गर्न योआशले तिनीहरूलाई सारा इस्राएलबाट पैसा जम्मा गर्न पठाए ।