ne_tq/2ch/23/19.md

553 B

यहोयादाले ढोकाहरूमा रक्षकहरू राखेर कसलाई परमप्रभुको मन्दिर भित्र पस्‍नबाट रोके?

कुनै किसिमले अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।