ne_tq/2ch/23/16.md

391 B

यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा के करार बाँधे?

यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।