ne_tq/2ch/23/03.md

534 B

राजाको छोराले राज्‍य गर्नेछन् भनी अगुवाहरूलाई भन्‍न यहोयादालाई के कुराले सहासी बनायो?

परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् भनी यहोयादाले भने ।