ne_tq/2ch/22/12.md

457 B

अतल्याहले राज्‍य गर्दा योआश कति समयसम्म परमेश्‍वरको मन्दिरमा लुकाएर राखिएका थिए?

अतल्याहले देशमा राज्‍य गर्दा योआश परमेश्‍वरको मन्दिरमा छ वर्षसम्म लुकाएर राखिएका थिए ।